काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलामा एकैदिन ७ हजार १ सयले बढ्यो

390
shares
khanepani bord

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ हजार १ सयले बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ७५रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

khanepani